काठमाडौँ, असार १७ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । ...
काठमाडौँ, असार १७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन् । मंगलबार विहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पु...
झापा, असार १७ । दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउ...
काठमाडौँ, असार १६ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सोमबारको खेलमा श्रीलंकाले वेस्ट इण्डिजसामु ३ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाल...
–जनक श्रेष्ठ/रासस लमजुङ,असार १६ । बेँसीशहर नगरपालिका–२ नरुवाल पाखाथोककी ९२ वर्षीया लक्ष्मी रानाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताइन् । ढिकीमा कुटेको रैथाने धानको चालमको भात, ढिक...
इन्ग्लिश क्लब चेल्सीका कप्तान ग्यारी काहिल र फरवार्ड गोन्जालो हिगुइनले क्लब छाडेका छन् । चेल्सीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै डिफेन्डर काहिल र हिगुइनले क्लब छाडेको जनाएको छ । चेल्सीमा साढे सा...
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका मिडफिल्डर एड्रियन राबोट युभेन्ट्स आउने भएका छन् । युभेन्ट्सले चाँडै राबोटसंगको अनुबन्धन सम्झौताले पुर्णता पाउने बताएको छ । २४ बर्षका मिडफिल्डरको पीएसजीस...
काठमाडौँ,असार १६ । सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च, नेपालद्वार...
–गौतमबुद्ध बज्राचार्य काठमाडौँ,असार १६ । के तपाईंलाई काठमाडौँको सुनधारामा एकनासले निरन्तर पानी झरिरहेको थाहा छ रु त्यो पनि एउटा धारामा मात्र होइन, सुनधाराका सबै धारामा त्यतिकै फोर्सबाट पानी झरिरहेको ...
काठमाडौं, १६ असार । सिराहाको लहान नगरपालिका ११ पडरिया चौकमा आज अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । घाइते माध्ये एकक...
काठमाडौं– सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन् । संघीय संसदको श...
दैलेख–दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको ग्यास उत्खननको सम्भावनाको प्रारम्भिक अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको प्राविधिक टोली पुगेको छ । टोलीमा पूर्व उद्योगम...
काठमाडौँ । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ । द...
काठमाडौँ, असार १६ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० ...
पशुपतिनगर, असार १६ । उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्त...
काठमाडौँ, असार १६ । फोहोर विसर्जन गर्ने स्थान ककनी गाउँपालिका–२ स्थित सिसडोलका बासिन्दाले फोहोर फाल्न नदिएपछि प्रदूषित बनेको राजधानी सहर सोमबारदेखि सफा हुने भएको छ । आइतबार स्थानीय बासिन्दा र महानगर...
काठमाडौं, असार १५ । त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को भवन बनाउन थालिएको छ । विवादका कारण अवरुद्ध...
काठमाडौं, असार १५ । पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । सिसडोल भरिइसकेका ...
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलमा जारी कोपा अमेरिका फुटबल आफ्नो करियरकै सबैभन्दा खराब कोपा अमेरिका भएको बताएका छन् । भेनेजुएलालाई पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनल पुगेपछि बोल्दै ...
काठमाडौँ,असार १४ । गण्डकी प्रदेशअन्तर्गत ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालि...
काठमाडौँ,असार १४ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाक...
काठमाडौँ, असार १३ । इंग्ल्याण्डमा जारि आइसीसी विश्वकप क्रिकेटबाट वेस्ट इण्डिज बाहिरिएको छ । गएराति भारतसंगको खेलमा पराजित भएपछि वेस्ट इण्डिज प्रतियोगिताबाटै बाहिरिएको हो । ६ वटा खेल खेलको वेस्ट ...
काठमाडौं, असार १३ । २०७५ सालको एसईईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए। तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४ प्रतिशत) ...
धनुषा,असार १२ । मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत ११४ छात्रालाई साइकल प्रदान गरेका छन् । श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत ती छात्रालाई मुख्...