दमौली, पुस १२। नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ त...
काठमाडौँ, पुस १२ । वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडाँै जिल्ला अदालतमा भएको थुनछेक आदेशम...
काठमाडौँ, पुष १२ । प्रधानन्याधिशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध नौ वटा उजुरी परेको छ । संसदीय सुनुवाई विशेष समितिमा छलफल गर्न समितीले शुक्रबार दिउसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ । गत...
काठमाडौँ, पुस १२ । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुको ...
काठमाडौँ, पुष १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुननिर्माणको शिलान्यास गरेका छन् । विहिबार धरहरा परिसरमा एक कार्यक्रम गरि नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बा...
बाजुरा, पुस १२ । बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्...
बाँके, पुस १२ । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । ...
काठमाडौँ, पुष ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यलय र मालपोतक कार्यलय झापाका मालपोत अधिकृत नौ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । दुई जिल्लाका कर्मचारी मि...
काठमाडौँ, पुस ११ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । आज यहाँ पत...
पर्सा, पुस ११ । वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो । ...
काठमाडौँ, पुस ११ । सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न बताएको हो । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई नि...
काठमाडौँ,पुस १० । नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित ...
काठमाडौँ, ११ पुस । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन ...
बाघको आक्रमणबाट युवती घाइते कञ्चनपुर, ११ पुस । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छिन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गए...
बैतडी, पुस ११ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति ल...
काभ्रेपलाञ्चोक, पुस ११ । खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ । मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास...
काठमाडौँ, पुस १० । ठमेलबाट भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट जुम्ला सिंजा घर भएका जगतबहादुर शाहीलाई करीब ३०० ग्रामको दुई ...
काठमाडौँ, पुस १० । नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा...
लमजुङ, १० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताए। सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्म...
काठमाडौँ,पुस १० । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्र...
– पूर्णप्रसाद मिश्र काठमाडौँ,पुस १० । गोरखा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । निर्माणाधीन घर सङ्ख्या दुई...
काठमाडौं,पुस १० । वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिबादी मनाङ धारापानी-३ घर भएका उमेश पुन भन्ने राजेशकुमार थापालाई सोमबार बेलुका काठमाडौं बानीयाटारबाट प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार...
बेइजिङ, चीन, पुस १० । चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घा...
चितवन,पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताए । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्य...