नयाँ दिल्ली,पुस १४ । उत्तरी भारतीय राज्य हरियानामा भएको सडक दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । तीव्र गतिमा रहेका दुई सवारी साधन एक आपसमा ठोक्किएर शनिबार भएको दुर्घटनामा कम्तीमा ...
चरिकोट, पुस १४ । दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो । हिमपात...
हेटौँडा, पुष १४ । मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्य...
काठमाडौँ, १३ पुस । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकका अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ । स्टकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनम...
भद्रपुर, पुस १३ । झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम...
काठमाडौँ, पुस १३ । मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसि...
काठमाडौँ, पुस १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका...
काठमाडौं, पुस १३ । सांसद रेशा शर्माले देशव्यापी रुपमा सडक दुर्घटना बढेको भए पनि त्यसलाई न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रभावकारी कदम नचालिएकामा गुनासो गरेको हो । उनले वर्षेनी सडक दुर्घटना बढ्दै गए प...
काठमाडौं,पुस १३ । सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले नागरिकलाई प्रभावकारी सेवा दिन माग गर्दै सांसद रेनुका गुरुङले निजी बैंकको तुलनामा सरकारी बैंकलाई प्रभावकारी बनाउन आग्रह गरे । उहाँले सरका...
काठमाडौँ,पुस १३ । सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान...
काठमाडौँ, पुस १३ । सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ । नौ...
खार्तुम, पुस १३ । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार...
फिदिम, १२ पुस । खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ । कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबा...
ध्रुवसागर शर्मा गलेश्वर, १३ पुस । ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थाले...
राजविराज, पुस १३ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको का...
भोजपुर, पुस १३ । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उन...
काठमाडौँ, पुस १३ । बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलब...
मनाङ, पुस १३ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा...
काठमाडौँ, १२ पुस । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार र बिक्री वितरणमा सङ्लग्न एक व्यक्ति आज जेल चलान भएका छन् । अदालतले दोषी ठहर गरी फरार हुँदै आएका नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–६ का ...
कमठमाडौँ, पुष १२ । सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट्रिय गौरवको आयोजनाको ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव दिएको छ । सरकारद्धारा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट...
काठमाडौँ, पुस १२। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासम...
काठमाडौँ, १२ पुस । बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दु...
काठमाडौँ, पुस १२ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले ध्यान दिनुपर्ने बताए । प्रतिनिधिसभा, विकास...
काठमाडौँ, १२ पुस । गुडबिल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट चार करोड २१ लाख पाँच हजार २६३ बराबरको नगद ला...