काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कुनै पार्टीको कार्यकर्ता नभएकोकारण मुद्धा चलाएको आरोप लगाएका छन् । सोमबार संसदमा सम्बोधन गर्दै उनले त्यसो बताएका हुन् । ‘काँग्रेस, एमाले र माओवादीको कार्यकर्ता नभएकै कारण मुद्धा चलाईयो’ उनले भने ‘रेशम चौधरी निर्दोश हुनुहुन्छ ।’
याे पनि
रेशम चौधरीकी पत्नी रञ्जिता भन्छिन्,‘थारु नारीहरुमाथि भएको बलात्कारको हिसाब खोई ?