
काठमाडौं, १७ पुस । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई सरुवा भएको स्थानमा जान १२ घण्टे अल्टिमेटम दिएको छ । प्रहरी प्रधान कार्यालयले हेटौंडा स्थित प्रदेश प्रहरी कार्यालयलाई यस्तो अल्टिमेटमको पत्र थमाएको हो । उक्त पत्र प्रहरी उपरिक्षक दान बहादुर मल्लले आफैले फेसबुक ग्रुपमा सार्वजनिक गरेका छन् ।
