२५ डिएसी एसपीमा बढुवा

२५ डिएसी एसपीमा बढुवा


२६ माघ, काठमाडौं । नेपाल प्रहरीले २५ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ ।

बढुवा हुनेहरुमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसि, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बुढा रहेका छन् ।

० Comments




Trending News