
काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका तीन डिआइजीहरुलाई एआइजीमा बढुवा गरिएको छ ।
प्रहरी नायब महानिनिरिक्षक (डिआइजी) तारणी प्रसाद लम्साल, शैलेश थापा र हरि पाललाई एआइजीमा बढुवा गर्ने सिफारिस भएको हो ।
गृहमन्त्रालयमा आज बसेको बैठकले उनीहरुलाई एआइजीमा बढुवा गरेको हो ।
