
काठमाडौ, ३० माघ । चलचित्र कृष्ण लीलाको शिर्ष गीत कुनै दिन बोलको गीत सार्वजनिक गरीएको छ ।
सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको उक्त लाई पुरषोत्तम ढुङगेल र नारायण सापकोटाले लेखेका हुन । सङगित अर्जुन पोखरेलको रहेको छ ।
गीतमा राम्जी लामिछानेको कोरीयोग्रफी रहेको छ भने अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीलाई गीतमा देख्न् सकिन्छ ।
दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्रलाई प्रकाश राज कार्की र केवल तामाङले सयुक्त निर्माण गरेका हुन् ।
चलचित्र चैत २७ मा प्रर्देशन हुने छ ।