काठमाडौं, १० फागुन । चर्चित बलिउड फिल्म ‘पिके’को सिक्वेल भन्ने भएको छ ।
फिल्ममा आमिर ‘एलियन’को भूमिकामा थिए। यसको सिक्वेलमा भने अभिनेता रनवीर कपुर मुख्य भूमिकामा देखिने बताइएको छ। सन् २०१४ मा प्रदर्शन भएको फिल्मले निकै सफलता पाएको थियो ।
६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्माले अभिनय रहेको थियो।
दिवंगत अभिनेता सुशान्तसिंह राजपुत, बोमन इरानी र संजय दत्तको पनि अभिनय रहेको ‘पिके’ का निर्देशक राजकुमार हिरानी हुन्।