खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको ‘पिरको पोको छ’ भिडियो सहित

diyopost.com
Diyo post  मंगलबार, फाल्गुण ११, २०७७ | १५:४०:११

काठमाडौं, ११ फागुन । चर्चित लोक गायक खेम सेन्चुरी र गायिका सुनिता बुडा क्षेत्रीको स्वरमा सजिएको नयाँ गीत  ‘पिरको पोको छ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

अमित सुनारको शब्द र सुरज लामिछानेको लय रहेको उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ।

म्यूजिक भिडियोमा अमित सुनार र बिना विश्वकर्माको अभिनय रहेको छ।

उक्त भिडियोमा कथा तथा निर्देशन विशाल घिमिरेको गरेको हुन् भने सम्पादन र छायाँकन क्रमशः प्रविन भट र करन चैसिरको रहेको छ ।


गीतलाई अमित सुनार आफ्लै निर्माण गरेका हुन ।

सम्बन्धित खबर