खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको ‘पिरको पोको छ’ भिडियो सहित

काठमाडौं, ११ फागुन । चर्चित लोक गायक खेम सेन्चुरी र गायिका सुनिता बुडा क्षेत्रीको स्वरमा सजिएको नयाँ गीत ‘पिरको पोको छ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
अमित सुनारको शब्द र सुरज लामिछानेको लय रहेको उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ।
म्यूजिक भिडियोमा अमित सुनार र बिना विश्वकर्माको अभिनय रहेको छ।
उक्त भिडियोमा कथा तथा निर्देशन विशाल घिमिरेको गरेको हुन् भने सम्पादन र छायाँकन क्रमशः प्रविन भट र करन चैसिरको रहेको छ ।
गीतलाई अमित सुनार आफ्लै निर्माण गरेका हुन ।