काठमाडौं । अभिनेता पल शाहले प्रहरी समक्ष आत्म समर्पण गरेका छन् ।
केहीबेरअघि सामाजिक सञ्जाल मार्फत प्रहरीमा आफै उपस्थित हुने जानकारी दिएका थिए ।
केही समय अघि उनी प्रहरी कार्यालयमा आफै पुगेका हुन् ।
उनीमाथि एक गायीकाले जबरजस्ती करणीको अभियोग उल्लेख गर्दै जाहेरी दिएकी थिइन् ।