जनपद प्रहरीका ४ सय ४३ जवान हवल्दारमा बढुवा (नामावलीसहित)

जनपद प्रहरीका ४ सय ४३ जवान हवल्दारमा बढुवा (नामावलीसहित)

काठमाडौं, १ चैत्र । नेपाल प्रहरीका ४ सय ४३ जवानहरुलाई प्रहरी हवल्दारमा बढुवा गरिएको छ ।


जनपद प्रहरी तर्फको बढुवा समितिको बैठकले विहिबार बढुवा सुची सार्वजनिक गरेको हो ।


प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सुचीमा पहिलो नम्बरमा मिना टन्डनले ९६.६० अंक ल्याएकी छिन् ।



बढुवा हुने चार सय त्रियाचालिस प्रहरी हवल्दारको सुची यस्तो छ

 

Facebook Comments

Trending News