अन्तत देश गृहयुद्धमा होमियो, काभ्रेमा विप्लव समुह र प्रहरीबीच गोली हानाहान !

दियोपोस्ट संवाददाता

काभ्रे, ५ काठमाडौं । नेपाल कम्युुनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । महानगरीय अपराध महासाखाको टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।


महानगरीय प्रहरी अपराध महासाखाकाका निमित्त प्रमुख एसपी भिम ढकालले घटनाबारे पुष्टि गरेपनि यता प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने घटनाबारे अनभिज्ञता प्रकट गरे ।

सम्बन्धित खबर