काठमाडौं, १६ चैत्र । नेपाल र बंगलादेशबीचको जारी फूटबल खेलमा नेपालले एक गोल गरेको छ । खेलको १८ औँ मिनेटमा संजोग राईले नेपाललाई अग्रता दिलाउँदै एक गोल गरेका हौँ ।