बालुवाटारमा आकष्मिक मन्त्रिपरिषद बैठक शुरु !

दियोपोस्ट संवाददाता

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । शुक्रबार विहानैदेखि बालुवाटारमा आकष्मिक रुपमा मन्त्रिपरिषद बैठक बसेको हो ।
विहान साढे ८ बजेदेखि शुरु भएको बैठकमा १५ जना मन्त्री उपस्थित छन् । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ ।

सम्बन्धित खबर