काठमाडौंमा डरलाग्दो हुरि बतास : सर्वसाधरण त्रसित !

काठमाडौंमा डरलाग्दो हुरि बतास : सर्वसाधरण त्रसित !

काठमाडौं, २ वैशाख । काठमाडौं उपत्यमा चर्को हुरि बतास आएको छ ।

अहिले ९ बजेर १० मिनेट देखि हुरिबतास शुरु भएको छ । हुरिबतास आएपछि सर्वसाधरण त्रसित बनेका छन् ।

Trending News