
काठमाडौं । गायक प्रकाश द्तराज र गायीका सान्तिश्रि परियारको श्वरमा सजिएको ‘लाउन्न दाजै पिरती’ सार्वजनिक भएको छ ।
प्रकास दुतराजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितको शब्द र संगित प्रकाश दुतराजको रहेको छ, कृष्ण वि.कले संगित सम्पादन गरेका छन् ।
मंगलबार सार्वजनिक गरिएको भिडियोमा प्रकाश दुतराज, विजय पुन, जुना सुन्दास र आयुस्मा कार्कीले अभिनय गरेका छन् ।