सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.४ को भूकम्प जाँदा एकाविहानै राजधानी त्रसित

दियो पोस्ट  

काठमाडौं, २ जेठ । आईतबार विहान चार बजेर ३० मिनेटमा आएको परकम्पनले सर्वसाधरण पुन त्रसित बनएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि सर्वसाधरण पुन त्रसित बनेका छन् ।

bhukampa