विमानस्थलमा बरामद भएको रकम गनेर सकियो, ७ करोड ७६ लाख, तस्विरमा हेर्नुहोस्

दियोपोस्ट संवाददाता

काठमाडौं, जेठ १० । विमानस्तलमा बरामद भएको नक्कली नोट गनेर सकिएको छ ।

पाकिस्तानी नागरिकबाट सात करोड ६७ लाख ९४ हजार भारतीय मुद्रा बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

शुक्रवार विहान कतार एयरबाट एयरपोर्टमा अवतरण गरेका उद्दीन नसिर, अख्तारम मुहम्मद र अनवर नदिया र युनुस अनसारी भारतीय नक्कली नोट सहित पक्राउ परेका थिए ।

उनीहरु दुई सुटकेश र नक्कली भारतीय मुद्रा सहित पक्राउ परेका हुन् ।

सम्बन्धित खबर