निरन्तर बम आतंक : काभ्रेको पनौतीमा मध्यरातमा शक्तिशाली बम विष्फोट !

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । काभ्रेको बनेपा स्थित २८ किलोमा शक्तिशाली बम विष्फोट भएको छ ।


एक स्थानियबासीले दिएको जानकारी अनुसार आइतबार मध्यराती साँढे १२ बजे नै विष्फोटको ठूलो आवाज आएको थियो ।

विष्फोटबाट कुनै जनधनको क्षेती नभएपनि सर्वासाधरण आतंकित बनेका छन् ।


विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्द सफल बनाउनका लागि बम विष्फोट गरेको हुनसक्ने अनुमान गरिएको छ ।


तर, काभ्रे प्रहरीका ड्युटी अफिसरले भने टिफरको टायर पड्किएको दाबी गरे ।

सिफारिस