विष्णु सताशंकरको गीत ‘चोखो माया’ मा सरिताको अभिनय (भिडियोसहित)

विष्णु सताशंकरको गीत ‘चोखो माया’ मा सरिताको अभिनय (भिडियोसहित)

काठमाडौँ, जेठ १४ । विष्णु सताशंकरको गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । सताशंकरकै लय र शब्दमा सजिएको गीत सन्तोस सुनामले एरेन्ज गरेका हुन् ।

वियोगान्त प्रेमकथामा आधारित गीतको म्युजिक भिडियो भने हाइलाइट्स नेपालले बजारमा सार्वजनिक गरेको हो । सो गितको म्युजिक भिडियो त्रिपक्षिय प्रेम सम्वन्धमा आधारित रहेको छ । म्युजिक भिडियोमा धादिङकी सरिता पुरीले अभिनय गरेकी छिन् । उनलाइ विष्णु सताशंकर र रबिन शाहीले साथ दिएका छन् ।

भिडियो हेर्नुहोस्

Facebook Comments

Trending News