काठमाडौं, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरिरहँदा काठमाडौं आसपासका जिल्लामा भने भिषण वर्षा भएको छ । मौसम बादली भएपछि ठूलो असिना पानी परेको छ । यसअघि जल तथा मौसम विभागले वर्षा हुनसक्ने अनुमान गरेको थियो ।