BREAKING आगामी वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने नेकपा सचिवालयको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौं, २० वैशाख । नेकपा सचिवालय बैठकले आगामी वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । निकै रस्साकस्सीबीच शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले २० जना स्थायी समिति सदस्यको माग बमोजिम विधि प्रक्रियाको आधारमा बैठक बोलाउने निर्णय गरेको हो ।
त्यस्तै आगामी २४ गतेलाई भने सचिवालय बैठकको पुन आयोजना गरेको छ ।

सम्बन्धित खबर