लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

दियो पोस्ट  

काठमाडौं, २४ वैशाख । सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप १0 दिन लम्ब्याएर जेठ ५ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।

सिफारिस