भारतले नेपाली भूमि मिचेपछि राजधानीको माइतिघरमा विद्यार्थीको प्रदर्शन

दियो पोस्ट  

काठमाडौँ – लिपुलेक–कालापानी क्षेत्रमा भारतले चाइनासँग जोड्ने सडक निर्माण गरेपछि विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन निकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रहरीले १३ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।