काठमाडौं २ जेठ । प्रहरीले कोरोना संक्रमित आइसोलेशनबाट भागे गोली चलाउने भएको छ । पर्सामा रहेको विरामीको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विषु कुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
विहिबार नारायणी अञ्चल अस्पतालको आइशोलेशनको वार्डबाट २ जना भागेका थिए ।