नेपालमा अर्का कोरोना संक्रमितको पनि मृत्यु, भारतबाट आएका थिए मृतक

दियोपोस्ट संवाददाता

काठमाडौं, ४ जेठ । नेपालमा अर्का एक व्यक्ति पनि कोरोना भाइरस संक्रमबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँके नरैनापुर ५ का २५ वर्षिय पुरुषको कोरनो संक्रमणबाट मृत्यु भएको हो ।
वैशाख २० गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बसेका थिए ।

सम्बन्धित खबर