बाँकेमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कुल ३ सय ५१ पुग्यो संक्रमित

दियोपोस्ट संवाददाता

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

कुन–कुन क्षेत्रकालाई कोरोना देखियो भन्ने विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर