कान्तिपुरका पूर्व सम्पादक भन्छन्, ‘प्रधानमन्त्री ओली आफ्नैबाट घेराबन्दीमा’

दियोपोस्ट संवाददाता

काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नैबाट घेराबन्दीमा पर्न थालेका छन् । उनी एकपछि अर्को काण्डमा मुछिदै बिस्तारै एक्लिन र घेरिन थालेका कान्तिपुरका पूर्व सम्पादक सुधिर शर्माले सामाजिक संजाल मार्फत प्रष्ट पारेका छन् ।
झट्ट हेर्दा प्रधानमन्त्री ओली ‘सर्वशक्तिमान’ देखिएपनि उनी आफ्नैबाट घेरिन र एक्लिन थालेको उनको बुझाई छ ।
उनले प्रधानमन्त्री ओलीले सडक, सदन, सत्ता र सहकर्मीबाट नै विस्तारै साथ पाउन छाड्दै गएको पनि बताएका छन् । यसो हुनुमा उनका आफ्नैहरुको कारण रहेको पनि पूर्व सम्पादक शर्माको ठम्याई छ ।
झट्ट हेर्दा शक्तिको चमक निक्कै देर्खिपनि प्राय शक्तिशालि व्यत्तिले आफू एक्लिएको अनुभुति अन्तिममा मात्रै गर्ने उनले बताए । उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन ।\

सम्बन्धित खबर