नेपालमा ३ सय २३ जना कोरोना संक्रमित थपिए : कुल ३२ सय ३५ जना पुग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौं, २४ जेठ । नेपालमा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालका विभिन्न जिल्लामा गरिएको पिसिआर परिक्षणमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको हो ।


अधिकांश संक्रमितहरु क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका छन् । यो सँगै नेपालमा ३२ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर

सिफारिस