काठमाडौं, १२ असार । नेपालमा थप ५ सय ९३ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९को संक्रमण पुष्टि भएको । यो सँगै नेपालमा ११ हजार ७ सय ५५ जना भएका छन् । जसमा १२ सय ४९ जना महिला रहेका भने भने १० हजार ५ सय ६ जना पुरुष रहेका छन् ।