ठमेल पर्यटन विकास परिषदमा भवि शर्मा निर्वाचित, चरिका दाई पराजित !

दियो पोस्ट  

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार ध्रुव अधिकारीलाई हराउँदै उनी निर्वाचित भएका हुन् । शर्मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनले ७ सय ७२ मत ल्याए भने उनका प्रतिद्वन्दी ध्रुव अधिकारीले ५ सय ६८ मत मात्रै पाए । उनीसँग पराजित ध्रुव दिने अधिकारी चरीका दाई हुन् । त्यस्तै उपाध्यक्षमा गीता गुरुङ र सहदेव धमला निर्वाचित भएका छन् । महासचिवमा राजिव पाण्डे निर्वाचित भएका छन् । शनिबार राजधानीको लैनचौरमा मतदान भएको थियो ।\

यस्तो छ मत परिणाम