भक्तपुर केन्द्रविन्दु , ४.६ रेक्टर स्केलको भूकम्प, राजधानीमा फेरी त्रास !

दियोपोस्ट संवाददाता

काठमाडौं, २१ असार । काठमाडौंमा ठूलो भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरलाई केन्द्रविन्दु बनाएर शनिबार दिउँसो ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको हो ।


पानी परिरहेको अवस्थामा भूकम्प आएपछि राजधानीबासी सडकमा निस्किएका छन् । भौतिक क्षतिको विवरण आउनभने बाँकी छ ।

सम्बन्धित खबर