यी हुन् नेकपाका ७७ जिल्लासहित ६ महानगरपालिकाका इन्चार्ज/सहइन्चार्ज (सुचीसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ साउन । सत्तासिन दल दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका गरी ८३ इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको हो ।

सहमति अनुुसार पूर्व एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा पूर्व माओवादीको सह–इञ्चार्ज र पूर्व माओवादीको इञ्चार्ज भएको जिल्लामा पूर्व एमालेको सह(इञ्चार्ज रहेका छन् ।

यस्तो छ सुची


सम्बन्धित खबर