
काठमाडौं, २४ असार । काठमाडौंमा पछिल्लो २४ घण्टामा २३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु सबैको राष्ट्रिय
जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण भएको थियो ।
उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।