काठमाडौँ, साउन १४ । काठमाडौँ उपत्यकामा थप १५ जनालाई कोरोना संक्रमण भेटिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँका १४ र भ
मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।मंगलबार पनि काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
बुधबार नै नेपालभर २ सय १० जना कोरोना संक्रमित थपिएका छन् ।