समित विश्वकर्माको ‘तीजैमा ल्याएको सारी….’ सार्वजनिक (भिडियोसहित)

समित विश्वकर्माको ‘तीजैमा ल्याएको सारी….’  सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, साउन १८ । तीज नजिकिँदै गर्दा लोक दोहोरी गायक समित विश्वकर्माले ‘तिजैमा ल्याएको सारी’ बोलको गित सार्वजनिक गरेका छन् । बिक्रम तिवारीको शब्द रहेको उक्त गितमा समितले नै संगित भरेका हुन् । गीतमा गायिका प्रतिभा भट्टराई र समित विश्वकर्माले स्वर दिएका छन् ।

बिन्दवासिनी म्युजिकले शुक्रबार सार्वजनिक गरेको भिडियोमा बिक्रम राना र मिलन विश्वकर्मा सहित दिपशिखा गुरुङ र प्रतिक्षा श्रेष्ठको अभिनय हेर्न सकिन्छ । स्याङजामा छायांकन गरिएको उक्त भिडियोलाई राजेश भण्डारीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्

Trending News