बालुवाटारमा रहेको सुविसु कार्यालयमा भिषण आगलागी ! (भिडियोसहित)
दियो पोस्ट
बुधबार, साउन २२, २०७६ | १३:१४:०७
काठमाडौं,२१ साउन । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको भएपनि हालसम्म नियन्त्रणमा आएको छैन । आगलागी भएपछि कर्मचारीको भागाभाग भएको छ ।