जेन जीको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय तोडफोड

दियोपोस्ट संवाददाता

काठमाडौं । जेन जीको आन्दोलनले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय समेत तोडफोड भएको छ । पार्टीको अर्घाखाँची जिल्ला कार्यालयमा तोडफोड भएको हो ।

 

सम्बन्धित खबर