सेनाको हेलिकोप्टरमा भाग्ने तयारीमा प्रधानमन्त्री

दियोपोस्ट संवाददाता

काठमाडौं । जेनजी पुस्तामाथि गरिएको चरम दमनको प्रतिरोधमा उत्रिएको आन्दोलनकारीले नेताहरुको निवास जलाउन थालेपछि नेताहरु भागाभाग गरेका छन् ।

शिर्ष नेताहरु हेलिकोप्टरमा भाग्ने तयारीमा छन् । त्यस्तै मन्त्रीहरुको क्वार्टर भैँसेपाटीबाट सेनाको हेलिकोप्टरबाट आफन्तहरुलाई जोगाउने कोशिष भएको छ ।

सेनाको एउटा हेलिकोप्टर भैँसेपाटी उडेको छ । दुई हेलिकोप्टर बालुवाटारमा सामान ओसार पोसारमा लागेको छ ।

सम्बन्धित खबर