भैँसेपाटीमा मन्त्रीहरु सुट्केस बोक्दै सेनाको हेलिकोप्टर चढ्दै

दियोपोस्ट संवाददाता

काठमाडौं । जेनजी पुस्तामाथि हिजो भदौ २३ गते १९ जनाको ज्यान जाने गरि भएको निर्मम हत्याको विरोधमा उत्रिएका युवाहरुबाट त्रसित मन्त्रीहरु मन्त्रीक्वार्टरबाटै भाग्न थालेका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरु सुरक्षित स्थान तर्फ लागेका हुन् । मन्त्रीहरु सुटकेस लिँदै भाग्दै गरेका छन् ।

सम्बन्धित खबर