टोपबहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा सारियो

दियोपोस्ट संवाददाता

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमाले नेता टोप बहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा सारिएको छ । रायमाझीलाई मङ्गलबारबाट सुन्धराबाट डिल्लीबजार कारागारमा सारिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार रायमाझी सोमबार कारागार फर्किएका थिए । त्यसपछि विभागले उनलाई डिल्लीबजार पठाएको हो ।

सम्बन्धित खबर