काठमाडौं । लगातारको वर्षापछि आज बुधबार काठमाडौंसहित देशभरको मौसम खुलेको छ । बुधबार विहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ बाडभञ्ज्याङ पुग्दा काठमाडौं उपत्यका निकै मनोरम देखिएको छ ।
बाडभञ्ज्याङस्थित चण्डिकादेवी मन्दिरबाट काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोटदेखि गोरखा जिल्लासम्मका दृष्यवलोकन गर्न सकिन्छ ।
हेर्नुहोस् फोटोफिचर