सोविताको समर्थनमा नायिका बर्षा देखि रेश्मा सम्म

दियो पोस्ट  

काठमाडौं । देश यतिबेला चुनावमयी बनेको छ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा सेलेव्रेटिहरु पनि संक्रिय देखिन थालेका छन् ।  चुनाव नजिकिएसँगै हरेक पार्टिका उम्मेदवारहरुहरुको साथमा देख्न सकिन्छ । अभिनेत्री बर्षा शिवाकोटिलाई चुनावी माहोल मज्जाले लागिरहेको छ । । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी सोविता गौतमको साथमा भोट माग्न उनीसँगै हिडेकी थिइन् ।

साथै मोडल उषा उप्रेती पनि सोविताको पक्षमा देखिन्छिन् । पछिल्लो समय मोडल रेश्मा घिमिरे पनि सोविताकै पक्षमा खुलेआम भोट माग्दै हिडेकी छन्। सोविता काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् ।

सम्बन्धित खबर