रामकृष्ण ढकाल र रानीको ‘चाहँदिनँ हाँस्न म’ सार्वजनिक (भिडिओ)

दियो पोस्ट  

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ।

गायिका शाक्यको आफ्नै युट्युब च्यानलबाट शुक्रबार ‘चाहदिनँ हाँस्न म’ बोलको गीत सार्वजनिक गरिएको हो।

यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ।

जातका कारण प्रेममा आउने अवरोधलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ। गीतको भिडिओमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परी शाक्यको अभिनय छ।

सम्बन्धित खबर

ट्रेन्डिङ