[अन्तर्वार्ता] रवि लामिछानेको हकमा हामीले अलि बढि नै गर्यौँ कि : सन्तोष परियार

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि प्रगतिशिल लोकतान्त्रिक अभियानमा जोडिएका सन्तोष परियारले नयाँ बन्ने आफूहरुको पार्टीले समावेशीताको उच्चतम अभ्यास गर्ने बताएका छन् ।

दियोपोस्ट डटकमसँग अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । आफुले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि नयाँ राजनीतिक संस्कार सहितको पार्टी निर्माणमा लागेको उनको भनाई छ ।

प्रस्तुत छ उनै परियारसँग दियोपोस्ट डटकमले लिएको भिडियो अन्तर्वार्ता ।

सम्बन्धित खबर