ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट निष्काशन

दियोपोस्ट संवाददाता

काठमाडौँ, १२ मंसिर – भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीलाई उनी समलग्न नेपालका लागि नेपाली अभियानले निष्काशन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। अभियानका संयोजक सुरेन्द्र भण्डारीले निकालेको विज्ञप्तिमा आगामी दिनमा शाही, शाहीका अभिव्यक्ति नेपालका लागि नेपाली अभियानको नहुने उल्लेख गरेको छ ।

सम्बन्धित खबर

सिफारिस