सर्वोच्चको आदेश स्पष्ट नभएको भन्दै केन्द्रीय कारागारद्वारा शोभराजलाई छाड्न अस्वीकार

दियो पोस्ट  

काठमाडौं । केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दियो । विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले शोभराज बुधबारको आदेशकै भरमा छुट्ने अवस्था कम देखिएको बताए ।

यसअघि सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक सोभराजलाई तत्काल थुनामुक्त गरि १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।

को हुन् ७८ वर्षीय चार्ल्स शोभराज ?

सिफारिस