थाइल्याण्डमा नेपालले स्वर्ण जितेपछि बजाइयो श्रीमान गम्भिर… (भिडियोसहित)

दियो पोस्ट  

 

काठमाडौँ, पुष १ । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय बडिविल्डिङ प्रतियोगितामा नेपालले स्वर्ण जितेको छ । प्रतिस्पर्धामा भाग लिएका १२ जनालाई पछाडी पार्दै नेपालका महेश्वर महर्जन विश्व च्याम्पियन बनेका हुन् ।

स्वर्ण जित्ने देशको राष्ट्रिय गान बजाईदा नेपालको सम्मान गर्दै राष्ट्रिय गानको धुन बजाइयो । तर बजाईएको राष्ट्रिय धुन भने तात्कालिन शाहि शासन र २०६३ अगाडीको हो । प्रतियोगितामा पदक वितरण गरि उद्घोषकले नेपालको राष्ट्रिय गानको धुन बजाउन अनुरोध गर्दा श्रीमान गम्भिर प्रचण्ड…को धुन बजेको हो ।

यस्ताे छ भिडियाे