युट्युको ट्रेन्डिङमा ‘छक्का पञ्जा ३’को राज

दियो पोस्ट  

काठमाडौं १३ पुष । पछिल्लो केहि समय यता नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३ु युट्युबको ट्रेन्डिक नं १ मा पर्न सफल भएको छ ।

गत पुष ८ गते सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको उक्त नेपाली चलचित्रले युट्युब ट्रेन्डिङको शिर्षस्थान लिएको हो ।

दिपकराज गिर र दिपाश्री निरौलाद्धारा निर्मित उक्त चलचित्रलाई हालसम्म ५० लाख भन्दा बढी दर्शकहरुले हेरि सकेका छन् ।

चलचित्रमा दिपकराज गिरि र दिपिका प्रसाईको मुख्य भुमिका रहेको छ भने दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।


सम्बन्धित खबर